Skip to content

एक्यानको नयाँ अध्यक्षमा हरि कुमार सिलवाल निर्वाचित

एक्यानको नयाँ अध्यक्षमा हरि कुमार सिलवाल निर्वाचित भएका छन्। अध्यक्षका अर्का प्रत्यासी किरण डंगोललाई पछी पार्दै उनी एक्यानको नयाँ अध्यक्ष भएका हुन् । उनले शनिबार मध्यरातमै अध्यक्ष पदका लागि पद तथा गोपनियताको सफत समेत खाइसकेका छन् ।   

यता उपाध्यक्षमा आनन्द वाग्ले निर्वाचित भएका छन् भने कोषाध्यक्षमा दुर्गा ज्ञवाली निर्वाचित भएका छन् ।महासचिव पदमा भने सन्तोष लम्साल गोलाप्रथाबाट चुनिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।