Skip to content

अर्थ सरोकार डटकमबाट : आईसीएआई टपर भएर ईतिहास रचेका नेपाली विद्यार्थी के भन्छन् ?

केही समयअघि आएको चार्टड एकाउन्टेन्सी (सिए) को पहिलो र दोश्रो तहमा भारत भरकै विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका विद्यार्थी प्रणव प्रतिक तुलस्यानले धेरै पढेरमात्र सफलता हासिल नहुने बताएका छन् । घोक्नेभन्दा बुझ्नेतर्फ विद्यार्थी लाग्नुपर्ने बताउने प्रणव प्रतिक तुल्स्यान भारतभरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएपछी एकाएक चर्चामा आएका छन् । सन् २०१४ मा सिएको पहिलो तहमा पनि भारतभरमै प्रथम भएका उनी सिएको दोश्रो तहमा पनि भारतभरमै पहिलो भएका हुन् । धेरैनै गाह्रो मानिएको विषय चार्टड एकाउन्टेन्सी (सिए) को पनि सबैभन्दा गाह्रो मानिएको दोश्रो तहमै सबैभन्दा बढी अङ्क ल्याएर इतिहास रचेका उनै प्रणव प्रतिक तुल्स्यानसँगगरिएको विशेष कुराकानी :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।