
आइक्यानले समयमै Suggested Answers ननिकाल्दा समस्या भोगेका विद्यार्थीहरुले केहि भएपनि राहत पाउने भएका छन्। आइक्यानले प्रकाशनका लागि तयार गरेको सबै Suggested Answers हरु एनकासाका प्रतिनिधि दामोदर पौडेलले सिए सरोकारलाई उपलब्ध गराएका छन् । सबै फाइलहरु सिए सरोकारको गुगल ड्राइभ वा निम्न लिंकबाट डाउनलोड गर्न सकिन्छ ।
Download all Subjects Suggested Answers of CAP I
प्रतिक्रिया दिनुहोस्