Skip to content

फेरी जुध्यो सिए र बिबिएसको परिक्षा ! (परिक्षा तालिका सहित)

बिगतमा सिए र बिबिएसको परिक्षा जुधेर निकैनै सास्ती भोगेका विद्यार्थीहरुको पीडा सेलाउन नपाउँदै यस वर्ष आइक्यान र त्रिभुवन विश्वविद्यालय दुवैमा भर्ना भएका विद्यार्थीहरुले सास्ती पाउने भएका छन् ।  कारण सिए र बिबिएस तेश्रो बर्षको परिक्षा मिति जुधेको छ । ४ बर्षे बिबिएस अंतर्गत जेठ १६, १८,२०,२३ र २५ गते परिक्षा छ जवकी जेठ १९ देखि आइक्यानको परीक्षा छ । यी विद्यार्थीको २०, २३ र २५ अर्थात तीन दिन परीक्षा जुधेको छ । 
यसगरी तीन बर्षे बिबिएसका विद्यार्थीहरुको पनि परिक्षा जुधेको छ । जेठ १७, १९,२१,, २४ र २६ गते बिबिएसको परिक्षा परेको  छ ।  अर्थात यी विद्यार्थीको ४ बिषयको परिक्षा जुधेको छ । हेर्नुहोस् तालिका :    

प्रतिक्रिया दिनुहोस्