
एनकासाको पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । आज पुतलीसडकस्थित एक क्याफेमा आयोजना भएको एक कार्यक्रमका बीच पूरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई एनाकासाको जिम्मेवारी हस्तान्तरण गरेको हो ।
आइक्यानका अध्यक्ष प्रकाश लम्शाल समेतको उपस्थितमा सम्पन्न भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो । एनकासाको नयाँ नेतृत्व ऋषि पोख्रेलले सम्हाल्दैछन् भने यसअघि अनील आचार्यले एनकासाको नेतृत्व सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्