
यता विद्यार्थीहरुले भने ५ मिनेटको समय निकै कम भएको बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै आउँदो जुन महिनामा क्याप टु को परिक्षा दिन लागेका एक विद्यार्थी भन्छन्, ‘निर्णय सकारात्मक भयेपानी समय पुगेन। कम्तीमा १५ मिनेट राखिदिएको भए निकै राम्रो हुन्थ्यो । ‘
विदेशका सिए संस्थाहरुमा पनि यस्तो प्रावधान छ । आइसीएआइ र एसीसीएको परिक्षामा समेत प्रश्नपत्र हेर्न मिल्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्