Skip to content

सिए सरोकार रेडियो कार्यक्रममा बालचन्द्र श्रेष्ठ

सिए सरोकार रेडियो कार्यक्रमको आजको भागमा हामीले सिए वाल चन्द्र श्रेष्ठलाइ प्रस्तुत गरेका छौं।  उहाँसंग हामीले सीएआइ र समग्र सिए क्षेत्रका विविध आयामका बारेमा कुराकानी गरेका छौँ।  उहाँसंगको अन्तर्वार्ता सुनेर प्रतिक्रिया दिनुहोला । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।