Skip to content

सिए सप्ताह २०७३, भाग १ (अतिथि: सिए नवराज बुर्लाकोटी)

सिए सप्ताह २०७३को पहिलो भागमा हामीले सिए नवराज बुर्लाकोटीलाई प्रस्तुत गरेका छौं।  उहाँसँग हामीले समग्र सिए क्षेत्रका बारेमा बहस गरेका छौं । सिए सप्ताह २०७३ अर्थ सरोकार टेलिभिजन कार्यक्रम अन्तर्गत सात दिन निरन्तर रुपमा टिभी टुडेबाट प्रशारण भइरहेको छ । हेरक दिन बेलुकी ४ :३० बजेदेखि ५:३० बजेसम्म यो कार्यक्रम टिभी टुडे टेलिभिजनमा सात दिन हेर्न सकिनेछा ।  
 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।