
सिए शिक्षाका बारेमा विभिन्न जानाकारी, र चेतना फैलाउने विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला एभिन्युज टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम रुपान्तरण ले पनि सिए शिक्षा सम्बन्धि बहस गरेको छ । सिए नारायण बजाज र चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीलाई कार्यक्रममा प्रस्तुत गरियको छ । हेरौं यो कार्यक्रम :
प्रतिक्रिया दिनुहोस्