Skip to content

सिए सप्ताहको छैठौं बहसमा ‘कन्सेप्ट किङ’ रन्जीत यादव र चैतन्य सिएका सीइओ गणेश प्रसाद जोशी

सिए सप्ताहको छैटौं भागमा हामीले कन्सेप्ट किंङको उपनामले परिचित सिए रन्जीत कुमार यादव र चैन्तन्य इन्स्टिच्युट अफ मेनेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीसँग सिए, चैतन्यमा सिए, लगायत विविध विषयमा कुराकानी गरेका छौं।  हेरौं कार्यक्रमको पूर्ण अंश : 



Behind the scene :

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।