Skip to content

‘सीए विथ बीबीए’, के, किन र कसरी ?

सिए सप्ताहको सातौँ भागमा हामीले सिए विथ वीवीएका कुरा गरेका छौं । के सिएसँगै विविए सम्भव छ ? सिएसँगै पढिने वीवीएको अतिरिक्त शुल्क त लाग्दैन ? उक्त बिबिएको के नेपालमा मान्यता छ ? किन गर्ने सिए विथ विविए लगायतका विभिन्न प्रश्नहरु हामीले सिए विथ विविएको तयारी कक्षा संचालन गराइरहेको इलाइट इन्स्टिच्युट अफ मेनेजमेन्ट इआइएमका प्रतिनिधि डीआर श्रेष्ठलाई हाम्रो कार्यक्रममा प्रश्तुत गरेका छौं ।


कार्यक्रममा बोल्दै उनले  सिए वीथ वीवीएले विद्यार्थीहरुलाई निकै फाइदा पुग्ने बताएका छन् । इआइएमले ल्याएको सिए वीथ विविएको प्याकेजमा विश्वमान्यता प्राप्त बिबिए समेत रहेको बताउँदै उनले सिए पढ्ने शुल्कमै सिए र बिबिएको डिग्री प्राप्त गर्न सकिने बताएका छन् ।


हेरौं कार्यक्रम :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।