Skip to content

एसीसीए सप्ताह २०७३ : एसीसीएको अध्ययन र एनसीए, पवन कुमार खड्कासँगको अन्तर्वार्ता

एसीसीए सप्ताह २०७३ को दोश्रो भागमा हामीले एसीसीए सदश्य पवन कुमार खड्कालाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले एसीसीए अध्ययन र नेशनल कलेज अफ एकाउन्टेन्सीका बारेमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।