
- परीक्षाको पहिलो दिन राखिएको सिम्बोल नम्बर र ती कुन कुन कोठामा परे भन्ने जानकारी दोश्रो दिन हटेको थियो । यस्तो गर्दा पहिलो पेपरमा एकजम्सन आएका विद्यार्थीहरुले दोश्रो दिन हैरानी खेप्नुपर्यो । यसबारेमा कलेज प्रशासनमा बुझ्दा आइक्यानले टास्नु पर्दैन भनेको बुझियो ।
- पहिलो दिनपनि एउटा भवनमा मात्र सिम्बोल नम्बरको जानकारी राखिएको थियो । जवकी परिक्षा दुईवटा भवनमा संचालन भइरहेको छ ।
- परिक्षा केन्द्रको शौचालय निकै फोहोर छ । परिक्षा व्यवस्थापन निकै कमजोर छ ।
- पीइएको तुलनामा परीक्षा दिन सहज छैन । तर ब्रिलिएन्ट भन्दाचाहिं राम्रो छ ।
प्रतिक्रिया दिनुहोस्