Skip to content

अडानको अध्यक्षमा पुन: मोहनराज रेग्मी निर्वाचित

दर्तावाला लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुन : मोहन राज रेग्मी निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा प्रतिष्पर्धी मोहन सुबेदीलाई हराउंदै उनी निर्वाचित भएका हुन् ।  यसअघि पनि उनले अडानको अध्यक्षको पद सम्हालिसकेका थिए ।
अध्यक्ष निर्वाचित भएपछी मोहनराज सुबेदीले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  यता निर्वाचनमा पराजित भएका मोहन सुबेदीले पनि आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
यता भने कृष्ण पौडेल प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अन्य केहि पदमा पनि सर्वसम्मत भएको छ । अन्तिम समयसम्म पनि सहमति नजुटेपछी अध्यक्षको पदमा भने निर्वाचन भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।