Skip to content

एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा सिए कृष्ण प्रसाद आचार्य

नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक   सिए  कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले आचार्यलाई अध्यक्ष चयन गरेको हो ।

यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् । नेपाल एसबीआई बैंकमा कर्मचारी सञ्चय कोषको १५.०३ प्रतिशत सेयर लगानी छ ।

  • बैंकिङ खबर  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।