अमृत डिस्टिलरीले ‘एकाउन्टेन्ट’ पदका लागि सिए पढिरहेकाहरुलाई ग्राह्यता दिनेगरी सुचना जारी गरेको छ । एक दैनिक पत्रिकामा सुचना जारी गर्दै उक्त कम्पनीले लेखापाल पदका लागि सिए पढिरहेकाहरुबाट प्राथमिकता दिनेगरी दर्खास्त आह्वान गरेको हो । हेर्नुहोस सुचना : 

प्रतिक्रिया दिनुहोस्