Skip to content

EXCLUSIVE :नेपाल लेखा प्राविधिक संघका अध्यक्ष भन्छन्, आइक्यान ‘अटोनोमस’ भन्दापनि ‘मोनोटोनस’ भयो (भिडियो सहित)

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल लेखा प्राविधिक संघ (अटान) का अध्यक्ष रुद्र ढुंगेलले आइक्यान ‘अटोनोमस’ भन्दापनि ‘मोनोटनस’ भएको आरोप लगाएका छन्  । सिए सरोकार टेलिभिजन कार्यक्रम अन्तर्गत सिए सप्ताह २०७३ को दोश्रो संसकरणको कार्यक्रममा अतिथि बनेका उनले आइक्यानमाथि यस्तो आरोप लगाएका हुन् । आइक्यानले भन्ने एउटा र गर्ने अर्को गरेको भन्दै उनले आइक्यानका पधाधिकारीहरु ‘शिष्टता नभएका विशिष्टहरु’ भन्दै आलोचना गरेका छन्  । हेरौं अन्तर्वार्ताको पूरा भाग :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।