
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – बेला बेलामा अचम्मका काम गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पत्रकारहरुलाई खबर नै नगरी आफुले विज्ञापन दिएको एउटा मिडियाको भरमा पत्रकार सम्मेलन गरेको खबर प्राप्त भएको छ । आफुलाई एक मिडिया हाउसले एक विज्ञापनमा खेलाएपछी संस्थाका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहले अहिले कुनै पनि पत्रकार सम्मेलन गर्नुपर्ने कुनै पनि मिडियालाई खबर नगर्ने र सोहि विज्ञापन प्रशारण गर्ने संस्थालाई विज्ञप्ति बनाउन लगाएर केहि मिडियामा पठाएकै भरमा पैसाको चलखेल गर्ने गरेको आइक्यानका एक कर्मचारीले सिए सरोकारलाइ बताए ।
प्रतिक्रिया दिनुहोस्