
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ६४ औं भागले दुइ सिए विद्यार्थीलाई आफ्नो कार्यक्रममा प्रास्तुत गरेको छ । कार्यक्रमले युथ फर बेटर नेपालका दुइ अभियानता सिए विद्यार्थीहरु अनील आचार्य र सुमन बिष्टलाई प्रस्तुत गरेको छ । मुगुको चुगा गाबिसमा सोलार प्रोजेक्ट संचालनको अभियानमा लागेका युवाहरुमध्येका यी दुइसँग कार्यक्रमले उक्त प्रोजेक्टबारे विस्तृत जानकारी लिने प्रयास गरेका छौं । बाँकी भिडियोमा :
प्रतिक्रिया दिनुहोस्