
ट्याक्सपर्ट प्रा. लि.को लागि चितवनमा अबस्थित एक अन्तरास्ट्रिय ब्रान्डको होटलको लेखा राख्ने कार्यको लागि Chief Accountant र Accountant गरि २ जना स्टाफ आवश्यकता परेको छ । होटलमा पहिले काम गरेको र स्थानीयलाइ बिशेष प्राथमिकता !
इच्छुकले आफ्नो CV मा Expected Salary उल्लेख गरी [email protected] मा तुरुन्त पठाउनु होला !
आवश्यक दक्षता: आफ्नो जिम्मेवारी उत्कृस्ठ ढंगले पुरा गर्न सक्ने ।
(खाने र बस्ने निशुल्क ब्यबस्था छ |)
प्रतिक्रिया दिनुहोस्