Skip to content

नयाँ सीइओ भित्रिएपछी जनता बैंकले एकैपटक माग्यो २५ जना सिए, हालसम्म एकैपटक यति धेरै सिए माग्ने जनता पहिलो बैंक !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – परशुराम कुँवर नयाँ सीइओका रुपमा जनता बैंक भित्रिएपछी सिएहरुलाई रोजगारी ठुलो अवसर सिर्जना भएको छ । बैंकले एकैपटक २५ जना सिए मागेको छ । यसअघि कृषि विकास बैंकले एकैपटक ११ जना सिए माग्दा नेपाली सिए क्षेत्रमा ठुलैच चर्चाको विषय बनेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्