Skip to content

अन्तत: आइक्यानले बढायो ‘स्टाइपेन्ड’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – लामो समयको विद्यार्थीको स्टाइपेन्ड बढाउने माग आइक्यानले सम्बोधन गरेको छ । आइक्यानले आउँदो आर्थिक बर्षदेखि लागु हुने गरी स्टाइपेन्ड बढाएको हो । अव विद्यार्थीले  पहिलो वर्षमा ४००० रुपैयाँ दोश्रो वर्षमा ६००० रुपैयाँ र तेश्रो बर्षमा ७००० रुपैयाँ पाउने गरी निर्णय गरेको हो । यसअघि यो रकम ३०००, ४०००, र ५००० थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।