Skip to content

बधाई छ ! चार्टड एकाउन्टेन्ट ऋषि पौडेल सिटि एक्प्रेस फाइनान्स कम्पनीको सञ्चालक समितिको सदस्यमा नियुक्त !

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का कार्यकारी समितिको सदस्यसमेत रहेका चार्टड एकाउन्टेन्ट ऋषि पौडेल सिटि एक्सप्रेस फाइनान्स कम्पनीको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । संस्थाको १२ औं बार्षिक साधारणसभा संस्थापक समूहका तर्फबाट पौडेल निर्वाचित भएका हुन् । उनीसँगै अजेश कोइराला पनि संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
सिए पौडेलको कार्यकाल सफल रहोस्, शुभकामना ! 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।