Skip to content

आइक्यानको चुनाव आज, १० जना पार्षद्का लागि १५ जना भीड्दै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को काउन्सिलको निर्वाचन आज सम्पन्न हुँदैछ । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन सम्पन्न हुन लागेको हो । १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका छन् । 
विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य हुनेछ । निर्वाचनको सबै तयारी सकिएको छ । उम्मेदवारहरु विहानै मतदान स्थल परिसरमा देखिएका छन् । अन्तिम पटक भोट माग्ने प्रक्रिया पनि भइरहेको छ । आजको निर्वाचनको मतगणना आज बेलुका नै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।