Skip to content

आइक्यानको चुनाव : ८८ भोटको दावी गर्ने प्रमोद स्वर्णकार यसपाली पनि पराजित !

आफ्नो ८८ भोट पक्का भएको हिसाव देखाउने प्रमोद स्वर्णकारको आइक्यानको काउन्सिल सदस्य हुने सपना यसपाली पनि चकनाचुर भएको छ । उनी इलिमीनेट भएका छन् । यसअघिको काउन्सिल चुनावमा पनि उनी पराजित भएका थिए । 

यस अघि सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफ्नो ८८ भोट आउने पक्कापक्की भएको दावी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्