
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- भोट बैंकमा रहेका सबै भोटजति ‘अच्यूतले जित्छ विष्णु भण्डारीलाई हालौं’ भन्दै एक समूहले अन्तिम समयमा चलखेल गरेपछि अन्तत: अच्यूत जोशी हारेका छन् । उनी अघिल्लो पटक पपुलर भोटसहित बिजयी भएका थिए । जोशीको हारसँगै समूहका नाममा भोट बाँड्नु हुँदैन भन्ने सबक सिए क्षेत्रले नै सिक्नुपर्ने देखिन्छ ।
अपेक्षा गरिएभन्दा निकै कम भोट ल्याएका उनका अधिकांस भोट बिष्णु भण्डारीलाई गएको छ । थोरैमात्र मतको अपेक्षा गरिएका भण्डारीको भोट बढेको छ ।
प्रतिक्रिया दिनुहोस्