Skip to content

बधाई छ : आइक्यानको काउन्सिलमा बैंकरको समेत हुने भयो प्रतिनिधित्व, महेश ढकाल काउन्सिल सदस्यमा निर्वाचित !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा महेश ढकाल निर्वाचित भएका छन् । काउन्सिल सदस्यका लागि भएको निर्वाचनमा औनी निर्वाचित भएका हुन् ।

बिगत लामो समयदेखि बैंकिङमा रहेका उनी हाल मेगा बैंक नेपाल लिमिटेडका थर्डम्यान छन् । उनी यसअघि टुरिजम डेभलोपमेन्ट बैंकका सीइओ थिए ।

उनको जीतसँगै आइक्यानमा बैंकरको प्रतिनिधित्व होस् भन्ने धेरैको अपेक्षासमेत पूरा हुने भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।