Skip to content

आइक्यानबाट बिदा भए सञ्जय कुमार सिन्हा

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको कार्यकारी निर्देशक पदमा करिब ७ वर्ष काम गरेर सञ्जय कुमार सिन्हा संस्थाबाट बिदा भएका छन् ।

उनले केही समय अगाडि नै आइक्यानबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भइसकेको छ भने नयाँ कार्यकारी निर्देशक चयन प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

एक कार्यक्रमका बीच सिए सिन्हालाई कर्मचारीले बिदाई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।