Skip to content

सफलताको कथा : चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतम, जसले ५० बर्षमा सिए पास गरे… (टेलिभिजन अन्तर्वार्ता)

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको सृंखलामा हामीले चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई प्रस्तुत गरेका छौं । ५० बर्षको उमेरमा सिए पास गरेका उनको सिएको पढाइ अनुभव निकै रोचक छ । पढ्नका लागि भनेर घर छोडेका उनी पटक पटक फेल भएर सिए पास गरे । विद्यार्थीहरुका लागि उनको अनुभव प्रेरणाको स्रोत हुन सक्छ । बाँकी यो अन्तर्वार्तामा हेर्नुहोस् :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।