Skip to content

नेपाल राष्ट्र बैंकको ‘हेपाहा-प्रवृति’ विरुद्ध जुर्मुरायो चार्टड सर्तिफाईड एकाउन्टेन्ट्स संघ, भन्यो,’निर्णय सच्याइयोस्’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्र बैंकले एक भ्याकेन्सीमा चार्टड एकाउन्टेन्टको माग गर्दा एसीसीए / सीपीएका लागि पनि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यता मागेपछि नेपालमा एसीसीए सदस्यहरुको संगठन चार्टड सर्तिफाईड एकाउन्टेन्ट्स संघ (सीक्यान)ले निर्णय सच्याउन माग गर्दै बिज्ञप्ति निकालेको छ ।
क्वालिफिकेसन तोक्ने र केहि निश्चित व्यक्तिहरुलाई मात्र जागिर खुवाउने प्रयासलाई नेपाल राष्ट्र बैंकले बढावा दिएपछि संघले बिज्ञप्ति नै जारी गरेर उक्त निर्णय सच्याउन आग्रह गरेको हो । संघले नेपाल राष्ट्र बैंकले ल्याएको प्रावधान विभेदकारी भएको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको हो । हेर्नुहोस संघले निकालेको बिज्ञप्तिको पूर्ण पाठ : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।