Skip to content

नेपाल बैंकर्स संघका अध्यक्ष सिए ढुंगानाले दिए सिए कन्फेरेन्सलाई शुभकामना, सक्रिय भएर लाग्न सबैमा अपिल !

काठमाडौँ- नेपाल बैंकर्स संघका अध्यक्ष अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले सिए कन्फेरेन्स २०७५ को शुभकामना व्यक्त गरेका छन् । साथै उनले उक्त कन्फेरेन्समा सहभागी हुन सबैलाई अपिलसमेत गरेका छन् । ‘म पनि सक्रिय भएर लाग्छु, तपाईं पनि सक्रिय भएर लाग्नुहोला ।’ शुभकामना सन्देशमा उनले भनेका छन् । हेरौं यो भिडियो :    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।