
काठमाडौँ- आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले कार्यक्रमको सफलताको कामना गरेका हुन् । साथै उनले यो कार्यक्रममा आफु पनि सहभागी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना भिडियो:
प्रतिक्रिया दिनुहोस्