Skip to content

‘सिए कन्फेरेन्सले राज्यमा चार्टड एकाउटेन्टको भूमिका छर्लङ्ग पारोस्’ : एक्यानका पूर्वअध्यक्ष सिए. नवराज बुर्लाकोटी

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का पूर्व अध्यक्ष नवराज बुर्लाकोटीले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । उनले कन्फेरेन्सले राज्यमा सिएको भूमिका छर्लंग पार्ने विश्वाससमेत लिएका छन् । हेरौं उनको शुभकामना भिडियो : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।