
उद्योगी व्यवसायीहरुको संगठन सीएनआईका अध्यक्ष हरि भक्त शर्माले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गर्नुभएको छ । एक भिडियो सन्देशमार्फत उनले उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रिय समृद्धिमा चार्टड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने भन्दै उनले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोधसमेत गरेका छन् । हेरौं उनले दिएको भिडियो सन्देश ।
प्रतिक्रिया दिनुहोस्