Skip to content

सिए कन्फेरेन्सका लागि यस्तो आयो राष्ट्रिय वाणिज्य बैंकका सीईओको सन्देश, गरे सीएहरुको प्रशंसा (भिडियो)

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सिए कन्फेरेन्सको सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका हुन् । सिएहरुको काम वित्तीय विश्लेषणमा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सिए कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । हेरौं यो भिडियो :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।