Skip to content

एसीसीएका नेपाल प्रमुख भन्छन्, ‘प्रोफेसनल एकाउन्टेन्टहरु ‘लिडर’ हुन् भन्ने तथ्य सिए कन्फेरेन्सले बुझाउन सकोस्’

काठमाडौँ- एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत उनले यस कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । नेपालका सिए- एसीसीए र अन्य सरोकारवालाहरुलाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गर्दै उनले कन्फेरेन्सले नेपालमा भएका सिए, एसीसीए वा अन्य प्रोफेसनल एकाउन्टेन्टहरु ‘लिडर’ हुन् भन्ने तथ्य सिए कन्फेरेन्सले सबैलाई बुझाउन सकोस् भन्ने कामनासमेत गरेका छन् । हेरौं उनको शुभकामना भिडियो : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।