Skip to content

२२५ तस्विरमा हेर्नुहोस् एक्यानले आयोजना गरेको सिए कन्फेरेन्स २०७५ को ‘ग्रयाण्ड इभेन्ट’ (फोटो फिचर)

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको सिए कन्फेरेन्स भव्य रुपमा सम्पन्न भएको छ । संघले लामो तयारी र निकै महेनतका साथ तयारी गरेको उक्त कार्यक्रमलाई अधिकांस सिएहरुले एक्यानको ऐतिहासिक कार्यक्रम भनेका छन् । हेरौं कार्यक्रमका केहि झलक तस्विरमा :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।