
DABN & Associates ले अहिले नेपालका सिए फर्महरुमध्ये सबैभन्दा बढी स्टाइपेन्ड दिनेगरी ६ जना आर्टिकल ट्रेनीको लागि भ्याकेन्सी खुलाएको छ । फर्मले पहिलो बर्षका इन्ट्रनलाई १२०००, दोश्रो बर्षकालाई १५००० र तेश्रो बर्षकालाई २० हजार रुपैयाँ दिनेगरी आर्टिकलशिप गर्ने विद्यार्थीहरुको माग गरेको हो । हेरौं यो भ्याकेन्सी :
4. Position: Article Trainee – 6
Qualifications:
· Having completed CAP II/ from The Institute of chartered accountants of Nepal
· Stipend : 1st year- 12,000, 2nd year- 15,000 and 3rd year- 20,000 per month.
Interested and qualified candidates to send their application accompanied by an up to date CV to [email protected] . OR Call 9851153522
प्रतिक्रिया दिनुहोस्