Skip to content

एनकासाद्वारा ‘आर्टिकलशिप काउन्सिलिङ’ कार्यक्रम सम्पन्न, ११ तस्विरमा हेरौँ कार्यक्रमको रौनक (फोटो फिचर)

  • सरला राउत / सिए सरोकार डटकम 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले सोमबार आर्टिकलशिप काउन्सिलिङ कार्यक्रमको आयोजना गरेको छ । भर्खर क्याप टु पास गरेकाहरुलाई आर्टिकलशिपबारे विभिन्न जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको एनकासाले जनाएको छ । एनकासाले हरेक ६-६ महिनामा यस्तो कार्यक्रम गर्ने गरेको छ । यसपाली सोमबार दिउँसो २ बजे आइक्यान परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सिए शेषमणि दाहाल र यसपाली नै क्याप थ्री उतिर्ण गरेकी बर्षा बरालले विद्यार्थीहरुमाझ आर्टिकलशिपबारे आफ्नो प्रस्तुती राखेका थिए  ।  कार्यक्रम निकै फलदायी भएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् । हेरौं कार्यक्रमका  केहि झलक :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।