Skip to content

एनकासाले पोखरामा सम्पन्न गर्यो टिकेइ कार्यक्रम, सिए पाण्डेयले दिए पढ्ने तरिकाका टिप्स !

  • सिए सरोकार सम्बाददाता 
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी संगठन (एनकासा)ले गण्डकी प्रदेशको पोखरामा एकदिने टेक्निकल नलेज इन्हेन्समेन्ट कार्यक्रम (टिकेइ) सम्पन्न गरेको छ । प्रिजम सेन्टर अफ लर्निङको सभाहलमा भएको कार्यक्रममा नेपालको कर प्रणाली देखि आयकर ऎन २०५८ मा उल्लेखित व्यवस्था सम्बन्धि अन्तरक्रिया गरिएको थियो । 
सिए उमेश राज पाण्डेयको प्रमुख आथित्यता र प्रस्तुतीमा सम्पन्न भएको उक्त कार्यक्रममा सिए पाण्डेयले विद्यार्थीलाइ पढ्ने तरिका सम्बन्धमा समेत टिप्स दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।