Skip to content

क्याप थ्रीका विद्यार्थीहरुका लागि अनुराग वाग्लेको ‘फाइनान्सियल रिपोर्टिङ’को कक्षा २५ जुनबाट सुरु हुँदै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । चार्टड एकाउन्टेन्ट अनुराग वाग्लेलेले क्याप थ्रीको ‘फाइनान्सियल रिपोर्टिङ’को कक्षाको तेश्रो ब्याच सुरु गर्ने भएका छन् । आइक्यान अन्तर्गतको पाठ्यक्रम अनुसार उनले यहि आउँदो २५ जुन, २०१९ बाट उक्त कक्षा सुरु गर्न लागेका हुन् । कक्षा पुतलीसडकस्थित एकेडेमी अफ कमर्शमा सञ्चालन हुनेछ । २५ जुनमा सुरु हुने उक्त कक्षा नोभेम्बरमा अन्त्य हुनेछ ।
विहान ६:३० बजेबाट सुरु हुने उक्त कार्यक्रम विहान ९ बजेसम्म सञ्चालन हुनेछ । कक्षामा सहभागी हुन चाहानेहरुले ९८५११९५२५६ मा सम्पर्क गर्न सकिनेसमेत उनले बताएका छन् । उनका अनुसार उनको कक्षामा एनएफआरएस / एनएएसको पूरा कभरेज हुनेछ भने परिक्षाका प्रश्नहरुमाथि पनि कक्षा केन्द्रित हुनेछ ।
‘यसअघिका दुइ ब्याचमा निकै राम्रो रेस्पोन्स पाएको थिएँ । विद्यार्थीहरुले पढाइ मन पराइदिनुभएको छ । यसपाली पनि राम्रो प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।’ सिए सरोकारसँग कुराकानी गर्दै सिए वाग्लेले भने । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।