Skip to content

आर्ट अफ लिभिङको सहकार्यमा चार्टड फाउन्डेसनले योगा दिवस मनाउँदै !

काठमाडौँ । सामाजिक सेवाका लागि चार्टड एकाउन्टेन्टहरुले खोलेको गैर नाफामूलक संस्था चार्टड फाउन्डेसन नेपालले आर्ट अफ लिभिङको सहकार्यमा अन्तराष्ट्रिय योगा दिवसको अवसरमा योगा कार्यक्रमको योजना गर्ने भएको छ । कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तिहरुलाई सम्मिलित गराउने संस्थाको उदेश्य रहेको बताइएको छ ।
उक्त कार्यक्रममा योगाको महत्वको बारेमा चर्चा हुने र केहि महत्वपूर्ण योगासनका सिकाइने समेत बताइएको छ । उक्त कार्यक्रम अर्किड इन्टरनेशनल कलेज, गौशालामा विहान ६:३० बजेदेखि ८:३० बजेसम्म आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।