Skip to content

आइक्यानको उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को नयाँ उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् ।

यस्तै अध्यक्षमा कृष्ण आचार्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

आउँदो साउनको पहिलो साता अध्यक्ष र उपाध्क्षको सपथ ग्रहणको कार्यक्रम छ ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।