
काठमाडौँ । हरेक पटकको नतिजामा देखिने समस्या आइक्यानको वेवसाइटमा यसपाली पनि देखिएको छ । आइक्यानको उक्त थोत्रो वेवसाइटमा आज पनि समस्या देखिएको छ । यद्यपी आइक्यानले एसएमएसबाट नतिजा थाहा पाउन सकिने व्यवस्था गरेको छ । ५००० को सर्भरको लोभमा आइक्यान कमिसनको खेलमा चुर्लुम्म डुब्दा विद्यार्थी र अभिभावकले दुख पाउने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्