
नेपाल राष्ट्र बैंकले सिए / एसीसीए / सीपीएलाई रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचनामार्फत यस्तो जानकारी दिएको हो । उक्त भ्याकेन्सीमा आवेदन दिनका लागि नेपाल राष्ट्र बैंकको वेवसाइटमा जान सकिन्छ ।
यद्यपी माष्टर्स नसकेकाहरुले भने सिए पास गरिसकेपछि मास्टर्सको समकक्षता लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्