
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संस्था (आइक्यान)ले आफ्नो २३औँ बार्षिकउत्सव तथा दोश्रो दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौँको होटल याक एण्ड यतिमा शुक्रबार आयोजित कार्यक्रममा आइक्यानले आफ्नो बार्षिकउत्सवसँगै दिक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रमुख अथिति रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्