Skip to content

आइक्यानको नतिजा शनिबार !


नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा शनिबार प्रकाशन गर्ने भएको छ । आइक्यानका अध्यक्ष कृष्ण आचार्यले दिएको जानकारी अनुसार नतिजा भोलि शनिबार प्रकाशन हुने भएको हो।   

प्रतिक्रिया दिनुहोस्