Skip to content

आइक्यानको नतिजा प्रकाशित

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा आज अर्थात शनिबार प्रकाशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्