
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा चार्टड एकाउन्टेन्ट महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्ले उक्त निर्णय गरेको हो । इतिहासमै पहिलोपटक चार्टड एकाउन्टेन्ट गभर्नर बनेका हुन् ।
सिए सरोकार संवाददाता
२४ चैत्र २०७६, सोमबार १०:३१
प्रतिक्रिया दिनुहोस्