- सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई बुझाएको प्रतिवेदन सिए सरोकारले सार्वजनिक गरेपछि यस विषयमा आफ्नो ध्यानकर्षण भएको बताउँदै चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले निकै अर्थपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले जे-जे गरे पनि सिएको क्वालिफिकेसन बाँड्ने काम नगर्न आग्रह गर्दै आँखा जुधाएर कुरा गर्ने हैसियत नगुमाउन सम्बन्धित आइक्यानका पार्षद्हरुलाईसमेत आग्रह गरेका छन् । हेर्नुहोस्, उनले सामाजिक संजालमा राखेको भनाइ जस्ताको त्यस्तै-
ज्ञवाली बैंकिङ सेक्टरमा सार्है राम्रो काम गरिरहेका चार्टड एकाउन्टेन्टका रुपमा परिचित छन् । उनी हाल नबिल बैंक लिमिटेडमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्